Friday, 04 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
देश

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकमा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकमा
स्रोत: nepalkhabar.com

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची-घ्याङमा ९४ मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम महाशाखाले आज मंगलबार बिहान ६:२० बजे जारी गरेको विवरणअनुसार उक्त अवधिमा बागमती, गण्डकी र लुुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशमा पनि हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।थप विवरण तलको फोटोमा हेर्नुहोस्।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोसी बाढी: मृतकको संख्या १२९० पुग्यो, ४७९८ जना सम्पर्कविहीन

आज श्रीकृष्ण जन्माष्टमी, देशैभरी सार्वजनिक बिदा

अस्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलर, युरो र पाउन्ड सस्तिए

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

वीरगन्जका व्यवसायी नीरज सर्राफले दिए बाढीपीडितका २ लाख ५१ हजार

सुरुङभित्र फसेका नागरिकको जीवन बचाइदिन प्रधानमन्त्रीलाई शाहीको आग्रह

कुन कुन देशले कति सहयोग गरे ? प्रधानमन्त्रीले खुलाए विवरण

जब निरजले भने: ‘आमा! म बाँचेर आएँ, किन रुनुभएको’